• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ ५, बिहिबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

समिभन्ज्याङ माविमा बाल क्लब निर्वाचन,अध्यक्षमा अन्जना बराही विजयी

सुनचाँदी शिल्प व्यवसाय संघ धादिङले जिल्ला प्रशासन कार्यालयलाई बुझायो ज्ञापन पत्र

ज्वालामुखी गाउँपालिकाको प्रशासनिक भवन सिलन्यास

थाक्रेको सोप्याङ खोलाको पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग बन्द

ठाकुरप्रसाद शर्मा प्रतिष्ठानको साधारणसभा सम्पन्न

धादिङमा महिलावादी अनुपम अभियान सुरु

होमपेज / समाचार
  • २९९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • अब मलको अभाव हुदैन : कृषिमन्त्री अधिकारी

  • हाम्रो नजर

  • फाईल तस्विर
    प्रकाशित मिति: २०८१ श्रावण ४, शुक्रबार (११ महिना अघि)

    कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले पदमा रहुन्जेल किसानको हितमा काम गर्ने बताउनुभएको छ। प्रेस युनियन धादिङले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै मन्त्री अधिकारीले मन्त्रालयले दिएको जिम्मेवारी सुशासनमा रहि कुशलतापूर्वक किसानको हितमा काम गर्ने बताउनुभएको हो ।

    मन्त्री अधिकारीले देशैभर रासायनिक मलको अभाव नहुने भन्दै एक साताभित्र सहज व्यवस्थापन हुने बताउनुभयो ।मन्त्री भएको पहिलो दिन मन्त्रालय पुगेर दैनिक समस्या भोगिरहेका मल किसानका समस्याबारे बुझ्दा रासायनिक मल १ सय ५० हजार मेट्रिकटन मल मौजदात रहेकोले मलको हाहाकार नहुने बताउनुभएको छ ।

    अधिकारीले कृषि शिक्षा र अनुसन्धान, हाल प्रयोगमा नआएका कृषि उत्पादित जमिनको उत्पादन क्षेत्र बनाउने, विषादी नियन्त्रण र नियमन गर्ने, गुणस्तरीय विउविजन र पशु विकास कार्यक्रम मन्त्रालयमा नियमित कार्यक्रम बारे बुझेर व्यवसायिक कृषि बारे योजना बनाउने पनि बताउनुभयो ।

    मन्त्री भएको ५ दिन भएको र ३ दिन मात्र मन्त्रालयमा जानकारी लिएर गृहजिल्ला आएको भन्दै उहाँले कृषि विज्ञहरुसँग सरसल्लाह गरी सुझाव लिएर चाँडै भन्दा चाँडै एउटा संकल्प तयार गर्ने बताउनुभयो ।

    यसैगरी बुढिगण्डकी जलविद्युत आयोजना बनाउने विषयमा पनि क्याविनेटमा कुरा उठाउने उहाँको भनाई छ । यसवर्षको बजेटमा आयोजनाको लागि ५० करोड बजेट छुट्याएको जानकारी दिनुभयो ।
    मन्त्री नियुक्त भएपछि गृहजिल्ला आईपुग्नु भएका मन्त्री अधिकारीलाई शुक्रबार नेपाली काँग्रेस, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, नागरिक समाजको तर्फबाट शुभकामना र बधाई ज्ञापन गरिएको थियो । नागरिक समाजको तर्फबाट दोसल्ला ओडाएर सम्मान गर्दै सम्मानपत्र प्रदान गरिएको थियो ।
    नागरिक समाजको सम्मान कार्यक्रममा मन्त्री अधिकारीले अधिकारीले आफु किसानको छोरो भएको र गाउँघरमा रैथाने बालि लगाउने बाहेक केही थाहा नभएको बताउनुभयो ।रैथाने बाली लगाउँदा उब्जनी नहुने र बिकासे बाली लगाउँदा बदमासी धेरै हुने भएकोले किसानले दुख पाएको र कृषि क्षेत्रको विकास नभएको मन्त्री अधिकारीको भनाई छ ।

    मन्त्री पदमा रहुन्जेल कुशलतापुर्वक जिम्मेवारी पूरा गर्नु चुनौती भएपनि कलंकको टिका नलगाई पदबाट विदा हुने मन्त्री अधिकारीले प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    समाचार सम्बन्धि थप

    सहयात्री समाज नेपाल द्वारा सामाजिक सचेतना कार्यक्रम संचालन

    क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ‘भ्रष्टाचार विरोधी अभियान’ सुरु

    धादिङ जिल्ला पूर्ण खोप सुनिश्चितता र दिगोपना प्रमाणिकरण

    त्रिपुरासुन्दरी गाउपालिका द्वारा नदीजन्य पदार्थ उत्खनन एवं संकलन कार्य बन्द

    ‘दोस्रो युवा सीप, तालिम तथा रोजगार मेला सम्पन्न

    धादिङमा रणनीतिक वन व्यवस्थापन कार्ययोजनाको मसौदा अनुमोदन

    ताजा समाचार
    १

    सहयात्री समाज नेपाल द्वारा सामाजिक सचेतना कार्यक्रम संचालन

    २

    क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ‘भ्रष्टाचार विरोधी अभियान’ सुरु

    ३

    धादिङ जिल्ला पूर्ण खोप सुनिश्चितता र दिगोपना प्रमाणिकरण

    ४

    त्रिपुरासुन्दरी गाउपालिका द्वारा नदीजन्य पदार्थ उत्खनन एवं संकलन कार्य बन्द

    ५

    ‘दोस्रो युवा सीप, तालिम तथा रोजगार मेला सम्पन्न

    ६

    धादिङमा रणनीतिक वन व्यवस्थापन कार्ययोजनाको मसौदा अनुमोदन

    ७

    डिभिजन बन कार्यालय धादिङद्वारा धार्मिक बन हस्तान्तरण

    ८

    सुनचाँदी शिल्प व्यवसाय संघ धादिङले जिल्ला प्रशासन कार्यालयलाई बुझायो ज्ञापन पत्र

    ९

    नीलकण्ठ नगरपालिका शिक्षा क्षेत्रमा प्रदेशकै उत्कृष्ट नगरपालिका घोषित

    १०

    ज्वालामुखी गाउँपालिकाको प्रशासनिक भवन सिलन्यास

    समाचार
    थप

    सहयात्री समाज नेपाल द्वारा सामाजिक सचेतना कार्यक्रम संचालन

    क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ‘भ्रष्टाचार विरोधी अभियान’ सुरु

    धादिङ जिल्ला पूर्ण खोप सुनिश्चितता र दिगोपना प्रमाणिकरण

    त्रिपुरासुन्दरी गाउपालिका द्वारा नदीजन्य पदार्थ उत्खनन एवं संकलन कार्य बन्द

    हाम्रो नजर
    थप

    सहयात्री समाज नेपाल द्वारा सामाजिक सचेतना कार्यक्रम संचालन

    क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ‘भ्रष्टाचार विरोधी अभियान’ सुरु

    सुनचाँदी शिल्प व्यवसाय संघ धादिङले जिल्ला प्रशासन कार्यालयलाई बुझायो ज्ञापन पत्र

    ज्वालामुखी गाउँपालिकाको प्रशासनिक भवन सिलन्यास

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution