• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ श्रावण १३, सोमबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

ज्वालामुखीको सुनखानी मा.वि द्वारा एसईई उत्तिर्णलाई सम्मान

ज्वालामुखी गाउँपालिकाको ५८ जना कृषकहरुलाई मिनि टिलर वितरण

रसुवागढीमा आएको बाढीले बगाएकाहरु मध्ये धादिङमा ३ जनाको शव फेला

४ जिपिए ल्याउने विद्यार्थीलाई ५० हजार, विद्यालयलाई चार लाख पुरस्कार प्रदान

धादिङमा ८० प्रतिशत धान रोपाई सकियो

नीलकण्ठ –८ मा सञ्चालित तीन महिने निशुल्क आधारभूत कम्प्युटर तालिम सम्पन्न

होमपेज / कृषि तथा पशुपालन
  • १०१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • धादिङमा ८० प्रतिशत धान रोपाई सकियो

  • सुशिला बिश्वकर्मा

  • फाईल तस्विर
    प्रकाशित मिति: २०८२ श्रावण १२, आईतबार (१ दिन अघि)

    धादिङ जिल्लामा ११ हजार १ सय ५९ हेक्टर क्षेत्रमा धान खेती गरिदै आइरहेकोमा अहिलेसम्म ८० प्रतिशत धान रोपाई सकिएको छ । कृषि विकास कार्यालय धादिङका सुचना अधिकारी एवं बाली संरक्षण अधिकृत जयराम अधिकारीका अनुसार शुक्रबार सम्म जिल्लामा ८० प्रतिशत अर्थात ८ हजार ९ सय २७ हेक्टर क्षेत्रमा रोपाई सकिएको हो । जसअन्तरगत नीलकण्ठ नगरपालिकाको धान रोपाई हुने १ हजार ६ सय ५७ हेक्टर क्षेत्र मध्ये हालसम्मा १ हजार ४ सय ११ अर्थात् (८५.१५) प्रतिशत रोपाई सकिएको छ ।

    त्यस्तै धुनिशवेशी नगरपालिकाको धान रोपाई हुने ७ सय ५ हेक्टर क्षेत्र मध्ये हालसम्मा ७ सय ५ अर्थात् (१००) प्रतिशत, गजुरीको धान रोपाई हुने ९ सय ५५ हेक्टर क्षेत्र मध्ये हालसम्मा ७ सय ६४ अर्थात् (८०) प्रतिशत, गल्छीको धान रोपाई हुने ६ सय ६० हेक्टर क्षेत्र मध्ये हालसम्मा ४ सय २९ अर्थात् (६५) प्रतिशत, गंगाजमुनाको १ हजार १ सय ७५ हेक्टर क्षेत्र मध्ये हालसम्मा १ हजार ५८ अर्थात् (९०) प्रतिशत, ज्वालामुखीको धान रोपाई हुने ९ सय ६२ हेक्टर क्षेत्र मध्ये हालसम्मा ७ सय २२ अर्थात् (७५) प्रतिशत, सिद्धलेकको धान रोपाई हुने ७ सय ८ हेक्टर क्षेत्र मध्ये हालसम्मा ५ सय ३१ अर्थात् (७५) प्रतिशत धान रोपाई सकिएको छ ।

    यसैगरी नेत्रावतीको धान रोपाई हुने ६ सय ६८ हेक्टर क्षेत्र मध्ये हालसम्मा ६ सय ३५ अर्थात् (९५) प्रतिशत, थाक्रेको धान रोपाई हुने ९ सय ५५ हेक्टर क्षेत्र मध्ये हालसम्मा ८ सय ९० अर्थात् (८०) प्रतिशत, रुवीभ्यालीको धान रोपाई हुने १३ हेक्टर क्षेत्र मध्ये हालसम्मा १३ अर्थात् (१००) प्रतिशत, बेनिघाट रोराङको १ हजार २५ हेक्टर क्षेत्र मध्ये हालसम्मा ७ सय ६९ अर्थात् (७५) प्रतिशत, त्रिपुरासुन्दरीको १ हजार ६५ हेक्टर क्षेत्र मध्ये हालसम्मा ६ सय ३९ अर्थात् (६०) प्रतिशत र खनियावासको ६ सय ७६ हेक्टर क्षेत्र मध्ये हालसम्मा ५ सय ४० अर्थात् (८० ) प्रतिशत धान रोपाई सकिएको कृषि विकास कार्यालय धादिङले जनाएको छ ।

    जिल्लामा कुल खेतीयोग्य क्षेत्रफल ४८ हजार १ सय ३६ हेक्टर रहेको छ । विशेषगरी टारहरु अर्थात कम उचाई भएका ठाउँहरुमा मकवानपुर १, सावीत्री, सुख्खा १, २, ३, ४, ५ रामधान जस्ता धानहरु लगाइने गरिन्थ्यो भने बढि उचाई भएका ठाउँहरुमा अर्थात अलि चिसो हावापानी भएका ठाउँहरुमा खुमल ४, खुमल १०, हर्दिनाथ १, हर्दिनाथ २, सुमलचार, खुमल ११, गोरखनाथ, वायोसिट जातका धान खेती गरिदै आएकोमा पछिल्लो समय यी जातहरूलाई हाइब्रिड धानले प्रतिस्थापन गर्दै लगेको बाली संरक्षण अधिकृत जयराम अधिकारीले बताउनुभयो । जिल्लाको नीलकण्ठ नगरपालिका, सल्यानटार, गजुरी, नौविसे, जीवनपुर, गोगनपानी, कल्लेरी, ज्यामरुङ, सांकोष, त्रिपुरेश्वर, मार्पाक र दार्खा धान खेती हुने पकेट क्षेत्र मानिदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    कृषि तथा पशुपालन सम्बन्धि थप

    चिटिक्क बन्दैछ नीलकण्ठले निर्माण गर्दै गरेको ‘राम शाह पार्क’

    नीलकण्ठ बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा डाक्टर मुरारी अधिकारी

    सामुदायिक तथा कबुलियती वन उपभोक्ता समूहहरूलाई नगद सहित सम्मान

    नीलकण्ठ –८ मा सञ्चालित तीन महिने निशुल्क आधारभूत कम्प्युटर तालिम सम्पन्न

    रसुवागढीमा आएको बाढीले बगाएकाहरु मध्ये धादिङमा ३ जनाको शव फेला

    ४ जिपिए ल्याउने विद्यार्थीलाई ५० हजार, विद्यालयलाई चार लाख पुरस्कार प्रदान

    ताजा समाचार
    १

    धादिङमा ८० प्रतिशत धान रोपाई सकियो

    २

    चिटिक्क बन्दैछ नीलकण्ठले निर्माण गर्दै गरेको ‘राम शाह पार्क’

    ३

    नीलकण्ठ बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा डाक्टर मुरारी अधिकारी

    ४

    सामुदायिक तथा कबुलियती वन उपभोक्ता समूहहरूलाई नगद सहित सम्मान

    ५

    नीलकण्ठ –८ मा सञ्चालित तीन महिने निशुल्क आधारभूत कम्प्युटर तालिम सम्पन्न

    ६

    रसुवागढीमा आएको बाढीले बगाएकाहरु मध्ये धादिङमा ३ जनाको शव फेला

    ७

    ४ जिपिए ल्याउने विद्यार्थीलाई ५० हजार, विद्यालयलाई चार लाख पुरस्कार प्रदान

    ८

    ज्वालामुखीको सुनखानी मा.वि द्वारा एसईई उत्तिर्णलाई सम्मान

    ९

    ज्वालामुखी गाउँपालिकाको ५८ जना कृषकहरुलाई मिनि टिलर वितरण

    १०

    नीलकण्ठ–८ मा च्याउ खेती प्रवद्र्धन र ५६ दिने निःशुल्क मेसन तालिम सम्पन्न

    समाचार
    थप

    धादिङमा ८० प्रतिशत धान रोपाई सकियो

    नीलकण्ठ बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा डाक्टर मुरारी अधिकारी

    सामुदायिक तथा कबुलियती वन उपभोक्ता समूहहरूलाई नगद सहित सम्मान

    नीलकण्ठ –८ मा सञ्चालित तीन महिने निशुल्क आधारभूत कम्प्युटर तालिम सम्पन्न

    हाम्रो नजर
    थप

    चिटिक्क बन्दैछ नीलकण्ठले निर्माण गर्दै गरेको ‘राम शाह पार्क’

    नीलकण्ठ बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा डाक्टर मुरारी अधिकारी

    नीलकण्ठ –८ मा सञ्चालित तीन महिने निशुल्क आधारभूत कम्प्युटर तालिम सम्पन्न

    रसुवागढीमा आएको बाढीले बगाएकाहरु मध्ये धादिङमा ३ जनाको शव फेला

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution