• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ जेष्ठ ४, शनिबार
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

धादिङबाट पोखरामा जादै गरेको ईभी हाईस दुर्घटना, ३ जनाको मृत्यु, ८ घाईते

नेपाल उत्पीडित जातीय मुक्ती समाज धादिङको अध्यक्षमा राम बहादुर वि.क (कालिकोटे) निर्वाचित

आदर्श बहुमुखी क्याम्पसमा पुस्तकालय भवनको शिलन्यास

धादिङको ज्वालामुखी गाउँपालिकामा वि.पी स्मृती भवन बन्ने

नेपाल मानव अधिकार सगठन धादिङद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

धादिङको स्थानीय तहमा मानव अधिकार र लोकतन्त्रको अवस्था विषयमा छलफल

होमपेज / Breaking News
  • २६७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • धादिङबाट पोखरामा जादै गरेको ईभी हाईस दुर्घटना, ३ जनाको मृत्यु, ८ घाईते

  • हाम्रो नजर

  • फाईल तस्विर
    प्रकाशित मिति: २०८२ जेष्ठ १, बुधबार (३ दिन अघि)

    पोखराको लामे आहालमा ईभी हाईस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।धादिङबाट पोखरातर्फ जाँदै गरेको ग१ज ८६३० नम्बरका ईभी हाईस पृथ्वी राजमार्ग अन्तर्गत लामेआहालमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

    मृत्यु हुनेमा फुलखर्कका झाङमाया गुरुङ, नीलकण्ठ न.पा. २ का अगम गुरुङ र ज्वालामुखी गा.पा ५ का तिल कुमारी आचार्य रहेको  प्रहरीले जनाएको छ । दुुर्घटनामा परि घाइते भएकाहरु मध्ये पाँच जनाको नजिकैको स्वास्थ्य संस्थामा उपचार भइ रहेको छ । उपचारपछि तीन जना डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार प्रारम्भिक जाँचमा तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने शंका गरिएको छ । हावाहुरीसहित पानी परिरहेका बेला तीव्र गतिका अनियन्त्रित भएर पल्टिएको हुन सक्ने अनुमान गरिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    Breaking News सम्बन्धि थप

    धादिङको स्थानीय तहमा मानव अधिकार र लोकतन्त्रको अवस्था विषयमा छलफल

    नीलकण्ठ नगरपालिकाले विभिन्न कार्यक्रम गरि स्थापना दिवस मनायो

    आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

    नेपाल मानव अधिकार सगठन धादिङद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

    धादिङको ज्वालामुखी गाउँपालिकामा वि.पी स्मृती भवन बन्ने

    नेपाल उत्पीडित जातीय मुक्ती समाज धादिङको अध्यक्षमा राम बहादुर वि.क (कालिकोटे) निर्वाचित

    ताजा समाचार
    १

    धादिङबाट पोखरामा जादै गरेको ईभी हाईस दुर्घटना, ३ जनाको मृत्यु, ८ घाईते

    २

    धादिङको स्थानीय तहमा मानव अधिकार र लोकतन्त्रको अवस्था विषयमा छलफल

    ३

    नीलकण्ठ नगरपालिकाले विभिन्न कार्यक्रम गरि स्थापना दिवस मनायो

    ४

    आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

    ५

    नेपाल मानव अधिकार सगठन धादिङद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

    ६

    धादिङको ज्वालामुखी गाउँपालिकामा वि.पी स्मृती भवन बन्ने

    ७

    नेपाल उत्पीडित जातीय मुक्ती समाज धादिङको अध्यक्षमा राम बहादुर वि.क (कालिकोटे) निर्वाचित

    ८

    आदर्श बहुमुखी क्याम्पसमा पुस्तकालय भवनको शिलन्यास

    ९

    धादिङमा बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

    १०

    धादिङबेशी मालेमगरका गणेश श्रेष्ठलाई लक्की ड्रक मार्फत स्कुटर उपहार

    समाचार
    थप

    धादिङबाट पोखरामा जादै गरेको ईभी हाईस दुर्घटना, ३ जनाको मृत्यु, ८ घाईते

    धादिङको स्थानीय तहमा मानव अधिकार र लोकतन्त्रको अवस्था विषयमा छलफल

    नीलकण्ठ नगरपालिकाले विभिन्न कार्यक्रम गरि स्थापना दिवस मनायो

    आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

    हाम्रो नजर

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution