• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ भाद्र २९, आईतबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

लायन्स क्लब अफ धादिङ भैरवीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

आज चार प्रदेशको एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

गुणस्तरिय शिक्षासहित शत प्रतिशत नतिजामा नीलकण्ठ नगरपालिकाको जोड

सरकारले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई प्राथमिकता नदिँदा समस्या

विभिन्न कारागारबाट भागेका मध्ये ४७ कैदीबन्दी धादिङबाट पक्राउ

सुमना श्रेष्ठद्धारा रास्वपा परित्याग

होमपेज / समाचार
  • २६१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • धादिङ उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा सुदर्शन रिजालको उम्मेदवारी घोषणा

  • हाम्रो नजर

  • फाईल तस्विर
    प्रकाशित मिति: २०८१ पौष २३, मंगलबार (८ महिना अघि)

    धादिङ उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा सुदर्शन रिजालले उम्मेदवारी घोषणा गर्नुभएको छ । यही पौष २६ र २७ गते हुने संघको ११औं अधिवेशनमा आफुले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने बताउनुभएको हो । धादिङबेसीमा एक कार्यक्रमको आयोजना गरि उनले उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

    ‘दिन होस् वा रात धादिङ उद्योग वाणिज्य संघ सबै व्यवसायीहरुको साथ’ भन्ने मूल मन्त्रलाई यथार्थमा बदल्न आफुले उम्मेदवारी दिएको उहाँले बताउनुभयो । संघलाई व्यापार, लगानी र उद्यमशीलताको हिसावले नेतृत्वदायी संस्थाको रुपमा स्थापित गर्न आवश्यक छ । ‘आर्थिक अनियमितता नियन्त्रण गरी प्रशासनिक पारदर्शिता कायम गर्ने, सुस्ताएको संघलाई सशक्त र व्यवसायी मैत्री बनाउनेछ’ उहाँले भन्नुभयो– ‘व्यवसायीको हितमा काम गर्नेछु । यो मन्दीको समयमा घर भाडा समस्या समाधान, व्यवसायी नितिहरुको वकालत, साझेदारी विकास, व्यवसायिक जोखिम न्यूनिकरण, उद्यम तथा व्यवसायको प्रवद्र्धन, संघलाई निजि क्षेत्रको एक भरोसा योग्य, सक्षम, गतिशील बनाउन मेरो उम्मेदवारी हो ।’

    त्यस्तै, जिल्लाको उद्योग स्थापना हुने सम्भाव्य स्थलहरुलाई औद्योगिक करिडोरका रुपमा विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो । ‘राष्ट्रिय गौरवका आयोजनाहरुलाई गति दिन एवम् विकासका अन्य कामका लागि निजि क्षेत्रको भूमिका स्थापित गर्ने छु’ उहाँले भन्नुभयो । तपाईको उम्मेदवारी घोषणामा ढिलाई भएन भन्ने प्रश्नमा रिजाल भन्नुहुन्छ– ‘व्यवसायीहरुको घर आँगनमा पुगेर सबै व्यवसायीहरुको मनोभावना अनुसार उम्मेदवारी घोषणा गरेको हुँ । त्यसैले अलि ढिलाई चाँहि भएके हो । तर मलाई सबै व्यवसायीहरु र राजनितिक दलहरुको सहयोग रहेको छ । यो नै मेरो जित्ने बलियो आधार हो’
    त्यस्तै, वरिष्ठ उपाध्यक्ष पदका लागि यस अघि रोहित भण्डारीले उम्मेदवारी घोषणा गरिसक्नुभएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    समाचार सम्बन्धि थप

    सुमना श्रेष्ठद्धारा रास्वपा परित्याग

    विभिन्न कारागारबाट भागेका मध्ये ४७ कैदीबन्दी धादिङबाट पक्राउ

    सरकारले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई प्राथमिकता नदिँदा समस्या

    गुणस्तरिय शिक्षासहित शत प्रतिशत नतिजामा नीलकण्ठ नगरपालिकाको जोड

    लायन्स क्लब अफ धादिङ भैरवीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

    आज चार प्रदेशको एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

    ताजा समाचार
    १

    सुमना श्रेष्ठद्धारा रास्वपा परित्याग

    २

    विभिन्न कारागारबाट भागेका मध्ये ४७ कैदीबन्दी धादिङबाट पक्राउ

    ३

    सरकारले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई प्राथमिकता नदिँदा समस्या

    ४

    गुणस्तरिय शिक्षासहित शत प्रतिशत नतिजामा नीलकण्ठ नगरपालिकाको जोड

    ५

    लायन्स क्लब अफ धादिङ भैरवीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

    ६

    आज चार प्रदेशको एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

    ७

    समाजबाटै बहिस्कारको धम्कीलाई बेवास्था गर्दै छोरीहरुले गरिन् दिवंगत बुबाको काजकिरिया

    ८

    धादिङमा निरन्तर वर्षाको सम्भावना, प्रशासनद्वारा सर्तकता अपनाउन आग्रह

    ९

    धादिङमा ८० प्रतिशत धान रोपाई सकियो

    १०

    चिटिक्क बन्दैछ नीलकण्ठले निर्माण गर्दै गरेको ‘राम शाह पार्क’

    समाचार
    थप

    सुमना श्रेष्ठद्धारा रास्वपा परित्याग

    विभिन्न कारागारबाट भागेका मध्ये ४७ कैदीबन्दी धादिङबाट पक्राउ

    सरकारले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई प्राथमिकता नदिँदा समस्या

    गुणस्तरिय शिक्षासहित शत प्रतिशत नतिजामा नीलकण्ठ नगरपालिकाको जोड

    हाम्रो नजर
    थप

    सुमना श्रेष्ठद्धारा रास्वपा परित्याग

    सरकारले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई प्राथमिकता नदिँदा समस्या

    समाजबाटै बहिस्कारको धम्कीलाई बेवास्था गर्दै छोरीहरुले गरिन् दिवंगत बुबाको काजकिरिया

    धादिङमा निरन्तर वर्षाको सम्भावना, प्रशासनद्वारा सर्तकता अपनाउन आग्रह

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution