• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ १८, शनिबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

ज्वालामुखीको मैदीकोटमा माघ १ गते सातौं खड्गदेवी साँस्कृतिक महोत्सव हुने

खड्गदेवी युवा क्लबको साधारण सभा तथा अधिवेशन १७ गते हुने

होमपेज / समाचार
  • २८२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • नीलकण्ठ नगरपालिकाको गलत प्रचारप्रति ध्यानाकर्षण, भ्रम नफैलाउन आग्रह

  • हाम्रो नजर

  • फाईल तस्विर
    प्रकाशित मिति: २०८२ मंसिर २९, आईतबार (१ महिना अघि)

    नीलकण्ठ नगरपालिकाले सामाजिक सञ्जाल तथा विभिन्न अनलाइन सञ्चार माध्यममार्फत नगरपालिकासँग सम्बन्धित विषयमा असहमति जनाउँदै प्रकाशित भएका समाचार तथा अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नगरपालिकाले जारी गरेको प्रेस विज्ञप्तीअनुसार नगरपालिकाबाट पारित कार्यहरू प्रचलित कानुन, विधि र प्रक्रियाअनुसार नै सम्पन्न भइरहेका छन्। नगरपालिकाको नीति, कार्यक्रम र बजेट नगरसभाबाट सर्वसम्मत रूपमा पारित भइसकेको उल्लेख गर्दै जनप्रतिनिधि जस्ता व्यक्तिले तथ्यहीन र भ्रामक प्रचार गरेको आरोप लगाइएको छ।

    आर्थिक वर्ष २०८२÷०८३ का लागि नीति, कार्यक्रम तथा बजेट नगरसभाबाट विधिसम्मत रूपमा पारित भएको र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार नै कार्यान्वयन भइरहेको नगरपालिकाको स्पष्टिकरण छ। नगरपालिकाका सबै बैठकहरू एजेन्डासहित सञ्चालन हुने र छलफलपछि निर्णय गरिने गरिएको विज्ञप्तीमा उल्लेख छ।
    विज्ञप्तीमा नगरसभा वा कार्यपालिकामा निर्णय हुँदासमेत असहमति भएमा ‘नोट अफ डिसेन्ट’ राख्न सकिने कानुनी व्यवस्था रहेको स्मरण गराउँदै सो प्रक्रिया नअपनाई बाहिर गएर भ्रम सिर्जना गर्नु गैरजिम्मेवारपूर्ण कार्य भएको बताइएको छ।
    त्यस्तै, नगरपालिकाले कर्मचारी व्यवस्थापन, सेवा प्रवाह, योजना तर्जुमा तथा बजेट विनियोजनमा पनि प्रचलित कानुनअनुसार नै काम भइरहेको स्पष्ट पारेको छ।

    गलत सूचना प्रवाहले कर्मचारीको मनोबल गिर्ने,नगरपालिकाको गरिमा र जनप्रतिनिधिहरूको प्रतिष्ठामा आँच पुग्ने भन्दै जिम्मेवार बन्न सम्बन्धीत सरोकारवालालार्ई आग्रह गरिएको छ।
    नगरपालिकाले आगामी दिनमा पनि पारदर्शिता, सुशासन र नागरिक हितलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै भ्रामक प्रचारमा नलाग्न सबै सरोकारवालालाई अनुरोध गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    समाचार सम्बन्धि थप

    खड्गदेवी युवा क्लबको साधारण सभा तथा अधिवेशन १७ गते हुने

    ज्वालामुखीको मैदीकोटमा माघ १ गते सातौं खड्गदेवी साँस्कृतिक महोत्सव हुने

    पौष १५ गते धादिङबेसीमा तमू ल्होसार भव्य रुपमा मनाईदैं

    युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको अध्यक्षमा सन्दिप रिजाल निर्वाचित

    कन्यादेवी आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण

    धादिङको ज्वालामुखी गाउँपालिकामा ‘म्याक्स स्वस्थ पालिका कार्यक्रम’ शुभारम्भ

    ताजा समाचार
    १

    खड्गदेवी युवा क्लबको साधारण सभा तथा अधिवेशन १७ गते हुने

    २

    ज्वालामुखीको मैदीकोटमा माघ १ गते सातौं खड्गदेवी साँस्कृतिक महोत्सव हुने

    ३

    पौष १५ गते धादिङबेसीमा तमू ल्होसार भव्य रुपमा मनाईदैं

    ४

    युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको अध्यक्षमा सन्दिप रिजाल निर्वाचित

    ५

    नीलकण्ठ नगरपालिकाको गलत प्रचारप्रति ध्यानाकर्षण, भ्रम नफैलाउन आग्रह

    ६

    कन्यादेवी आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण

    ७

    धादिङको ज्वालामुखी गाउँपालिकामा ‘म्याक्स स्वस्थ पालिका कार्यक्रम’ शुभारम्भ

    ८

    दशैं कप फुटसल प्रतियोगिता–२०२५ को उपाधी हिमालयन रेन्जर्सलाई

    ९

    सुमना श्रेष्ठद्धारा रास्वपा परित्याग

    १०

    विभिन्न कारागारबाट भागेका मध्ये ४७ कैदीबन्दी धादिङबाट पक्राउ

    समाचार
    थप

    खड्गदेवी युवा क्लबको साधारण सभा तथा अधिवेशन १७ गते हुने

    ज्वालामुखीको मैदीकोटमा माघ १ गते सातौं खड्गदेवी साँस्कृतिक महोत्सव हुने

    पौष १५ गते धादिङबेसीमा तमू ल्होसार भव्य रुपमा मनाईदैं

    युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको अध्यक्षमा सन्दिप रिजाल निर्वाचित

    हाम्रो नजर

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution