• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ भाद्र १९, बिहिबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

समाजबाटै बहिस्कारको धम्कीलाई बेवास्था गर्दै छोरीहरुले गरिन् दिवंगत बुबाको काजकिरिया

लायन्स क्लब अफ धादिङ भैरवीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

आज चार प्रदेशको एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

गुणस्तरिय शिक्षासहित शत प्रतिशत नतिजामा नीलकण्ठ नगरपालिकाको जोड

होमपेज / मुख्य समाचार
  • २५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • गुणस्तरिय शिक्षासहित शत प्रतिशत नतिजामा नीलकण्ठ नगरपालिकाको जोड

  • हाम्रो नजर

  • फाईल तस्विर
    प्रकाशित मिति: २०८२ भाद्र १८, बुधबार (१२ घण्टा अघि)

    गुणस्तरिय शिक्षासहित शत प्रतिशत नतिजा ल्याउन नगरपालिकाले जोड दिदै आएको नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भिम प्रसाद ढुंगानाले बताउनुभएको छ । नगरपालिकाको कुल बजेटमध्ये ४० प्रतिशतभन्दा बढी शिक्षा क्षेत्रमा लगानी भएको भन्दै अब उत्कृष्ट नतिजामा जोड दिएको बताउनुभयो ।

    नीलकण्ठ नगरपालिका भित्रका प्रधानाध्यापकहरुको लागि आयोजित दुई दिने प्रगति समिक्षा, क्षमता विकास तालिमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । त्यस्तै, एसइई परिक्षामा शत प्रतिशत नतिजा ल्याउने विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई बाजागाजा सहित नगर परिक्रमा गराईने बताउनुभयो । ‘उत्कृष्ट नतिजा ल्याउने विद्यालयका शिक्षक, व्यवस्थापन समिति तथा विद्यार्थीलाई प्रोत्साहन स्वरूप सम्मान गरिने गरिनेछ ।

    चार जिपिए ल्याउने विद्यार्थी र प्रधानाध्यापकलाई सँगै नगर परिक्रमा गराउँछौं’ उहाँले भन्नुभयो– ‘लगानी अनुसार नतिजा ल्याउने गरी विद्यालयले गुणस्तरिय शिक्षामा जोडा दिनु पर्छ । कक्षा १२ सम्मको शिक्षा निःशुल्क गरिएको छ । अभिभावक तथा विद्यार्थीलाई आर्थिक भार कम भएको छ । अब हाम्रो जोड गुणस्तरिय शिक्षामा हो ।’यस वर्ष पनि नीलकण्ठ नगरपालिकाले शत प्रतिशत नतिजा ल्याउने विद्यालयलाई चार लाख र चार जिपिए ल्याउने विद्यार्थीलाई नगद ५० हजार रुपँयाले सम्मान गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    लायन्स क्लब अफ धादिङ भैरवीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

    आज चार प्रदेशको एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

    समाजबाटै बहिस्कारको धम्कीलाई बेवास्था गर्दै छोरीहरुले गरिन् दिवंगत बुबाको काजकिरिया

    धादिङमा निरन्तर वर्षाको सम्भावना, प्रशासनद्वारा सर्तकता अपनाउन आग्रह

    धादिङमा ८० प्रतिशत धान रोपाई सकियो

    नीलकण्ठ बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा डाक्टर मुरारी अधिकारी

    ताजा समाचार
    १

    गुणस्तरिय शिक्षासहित शत प्रतिशत नतिजामा नीलकण्ठ नगरपालिकाको जोड

    २

    लायन्स क्लब अफ धादिङ भैरवीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

    ३

    आज चार प्रदेशको एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

    ४

    समाजबाटै बहिस्कारको धम्कीलाई बेवास्था गर्दै छोरीहरुले गरिन् दिवंगत बुबाको काजकिरिया

    ५

    धादिङमा निरन्तर वर्षाको सम्भावना, प्रशासनद्वारा सर्तकता अपनाउन आग्रह

    ६

    धादिङमा ८० प्रतिशत धान रोपाई सकियो

    ७

    चिटिक्क बन्दैछ नीलकण्ठले निर्माण गर्दै गरेको ‘राम शाह पार्क’

    ८

    नीलकण्ठ बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा डाक्टर मुरारी अधिकारी

    ९

    सामुदायिक तथा कबुलियती वन उपभोक्ता समूहहरूलाई नगद सहित सम्मान

    १०

    नीलकण्ठ –८ मा सञ्चालित तीन महिने निशुल्क आधारभूत कम्प्युटर तालिम सम्पन्न

    समाचार
    थप

    गुणस्तरिय शिक्षासहित शत प्रतिशत नतिजामा नीलकण्ठ नगरपालिकाको जोड

    लायन्स क्लब अफ धादिङ भैरवीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

    आज चार प्रदेशको एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

    समाजबाटै बहिस्कारको धम्कीलाई बेवास्था गर्दै छोरीहरुले गरिन् दिवंगत बुबाको काजकिरिया

    हाम्रो नजर
    थप

    समाजबाटै बहिस्कारको धम्कीलाई बेवास्था गर्दै छोरीहरुले गरिन् दिवंगत बुबाको काजकिरिया

    धादिङमा निरन्तर वर्षाको सम्भावना, प्रशासनद्वारा सर्तकता अपनाउन आग्रह

    चिटिक्क बन्दैछ नीलकण्ठले निर्माण गर्दै गरेको ‘राम शाह पार्क’

    नीलकण्ठ बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा डाक्टर मुरारी अधिकारी

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution