• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ श्रावण ३, शुक्रबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

ज्वालामुखीको सुनखानी मा.वि द्वारा एसईई उत्तिर्णलाई सम्मान

ज्वालामुखी गाउँपालिकाको ५८ जना कृषकहरुलाई मिनि टिलर वितरण

धादिङ जिल्ला पूर्ण खोप सुनिश्चितता र दिगोपना प्रमाणिकरण

नीलकण्ठ नगरपालिकाको एक अर्ब २२ करोडको बजेट सार्वजनिक

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ‘भ्रष्टाचार विरोधी अभियान’ सुरु

सहयात्री समाज नेपाल द्वारा सामाजिक सचेतना कार्यक्रम संचालन

होमपेज / समाचार
  • ३२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामुदायिक तथा कबुलियती वन उपभोक्ता समूहहरूलाई नगद सहित सम्मान


  • फाईल तस्विर
    प्रकाशित मिति: २०८२ श्रावण १, बुधबार (१ दिन अघि)

    डिभिजन वन कार्यालय धादिङको वार्षिक कार्यक्रम राष्ट्रिय वन संरक्षण तथा व्यवस्थापन कार्यक्रम अन्तर्गत डिभिजन स्तरीय समन्वय बैठक सम्पन्न भएको छ । बुधबार जिल्ला वन क्षेत्र समन्वय समिति र सरोकारवालाको सहभागितामा डिभिजन स्तरीय समन्वय बैठक सम्पन्न भएको हो ।

    कार्यक्रममा राष्ट्रिय वन संरक्षण तथा व्यवस्थापन कार्यक्रम अन्तर्गत सामुदायिक तथा कबुलियती वन उपभोक्ता समूहहरूलाई नगदसहित पुरस्कृत तथा सम्मान गरिएको छ ।कबुलियती वन समूहतर्फ बेनिघाट रोराङ वडा नं १० को संसारी डाँडा प्रथम, बेनिघाट रोराङ वडा नं १ को परिवर्तनशील कबुलियती वन उपभोक्ता समूह द्वितीय, र सिद्धलेक वडा नं ६ को समिटार कबुलियती वन उपभोक्ता समूह तृतीय भएका छन्।

    यस्तै, सामुदायिक वनतर्फ त्रिपुरासुन्दरी वडा नं ५ को श्री सल्यान कठेरी सामुदायिक वन उपभोक्ता समूह प्रथम, बेनिघाट रोराङ वडा नं ५ को विशाल संयुक्त सामुदायिक वन उपभोक्ता समूह द्वितीय, र गजुरी वडा नं ५ को ठूलो वन सामुदायिक वन उपभोक्ता समूह तृतीय भएका छन्।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    समाचार सम्बन्धि थप

    नीलकण्ठ बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा डाक्टर मुरारी अधिकारी

    नीलकण्ठ –८ मा सञ्चालित तीन महिने निशुल्क आधारभूत कम्प्युटर तालिम सम्पन्न

    रसुवागढीमा आएको बाढीले बगाएकाहरु मध्ये धादिङमा ३ जनाको शव फेला

    ४ जिपिए ल्याउने विद्यार्थीलाई ५० हजार, विद्यालयलाई चार लाख पुरस्कार प्रदान

    ज्वालामुखीको सुनखानी मा.वि द्वारा एसईई उत्तिर्णलाई सम्मान

    ज्वालामुखी गाउँपालिकाको ५८ जना कृषकहरुलाई मिनि टिलर वितरण

    ताजा समाचार
    १

    नीलकण्ठ बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा डाक्टर मुरारी अधिकारी

    २

    सामुदायिक तथा कबुलियती वन उपभोक्ता समूहहरूलाई नगद सहित सम्मान

    ३

    नीलकण्ठ –८ मा सञ्चालित तीन महिने निशुल्क आधारभूत कम्प्युटर तालिम सम्पन्न

    ४

    रसुवागढीमा आएको बाढीले बगाएकाहरु मध्ये धादिङमा ३ जनाको शव फेला

    ५

    ४ जिपिए ल्याउने विद्यार्थीलाई ५० हजार, विद्यालयलाई चार लाख पुरस्कार प्रदान

    ६

    ज्वालामुखीको सुनखानी मा.वि द्वारा एसईई उत्तिर्णलाई सम्मान

    ७

    ज्वालामुखी गाउँपालिकाको ५८ जना कृषकहरुलाई मिनि टिलर वितरण

    ८

    नीलकण्ठ–८ मा च्याउ खेती प्रवद्र्धन र ५६ दिने निःशुल्क मेसन तालिम सम्पन्न

    ९

    बेनीघाट रोराङ गाउँपलिकाको ९३ करोड ३० लाख ३१ हजारको बजेट सार्वजनिक

    १०

    नौबिसे–मलेखु खण्ड भोलिदेखि रातको समयमा बन्द हुने

    समाचार
    थप

    नीलकण्ठ बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा डाक्टर मुरारी अधिकारी

    सामुदायिक तथा कबुलियती वन उपभोक्ता समूहहरूलाई नगद सहित सम्मान

    नीलकण्ठ –८ मा सञ्चालित तीन महिने निशुल्क आधारभूत कम्प्युटर तालिम सम्पन्न

    रसुवागढीमा आएको बाढीले बगाएकाहरु मध्ये धादिङमा ३ जनाको शव फेला

    हाम्रो नजर
    थप

    नीलकण्ठ बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा डाक्टर मुरारी अधिकारी

    नीलकण्ठ –८ मा सञ्चालित तीन महिने निशुल्क आधारभूत कम्प्युटर तालिम सम्पन्न

    रसुवागढीमा आएको बाढीले बगाएकाहरु मध्ये धादिङमा ३ जनाको शव फेला

    ४ जिपिए ल्याउने विद्यार्थीलाई ५० हजार, विद्यालयलाई चार लाख पुरस्कार प्रदान

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution