• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ कार्तिक १७, आईतबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर
होमपेज / समाचार
  • २७५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट
  • ज्वालामुखी गाउँपालिकाको प्रशासनिक भवन सिलन्यास

  • हाम्रो नजर

  • फाईल तस्विर
    प्रकाशित मिति: २०८२ जेष्ठ २३, बिहिबार (४ महिना अघि)

    धादिङको ज्वालामुखी गाउँपालिकाको प्रशासनिक भवनको आज सिलन्यास गरिएको छ । आज गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले उपाध्यक्ष , वडा अध्यक्ष , राजनीतिक दलका प्रतिनिधि कर्मचारी र स्थानियको उपस्थितिमा भवनको शिलान्यास गरिएको हो ।जगाको अभावमा भवन निर्माण गर्न नसक्दा पालिकाले साधभन्ज्याङमा भाडाको घरमा प्रशासन संचालन गर्दै आएको थियो ।

    सोही स्थानमा २२ जना स्थानीयले १६ रोपनी जग्गा उपलब्ध गराएपछी पालिकाका अध्यक्ष दनैले आज प्रसासनिक भवनको सिलन्यास गर्नुभएको हो । १२ करोड ३५ लाखको स्टमेटमा निर्माण गर्न लागीएको भवन २ वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने गाउपालिकाले लक्ष्य लिएको छ ।

    भवन सिलन्यास गर्दै अध्यक्ष दनैले प्रसासनिक भवनको अभावमा कार्यसम्पादनमा कठिनाई हुनेगरेको स्मरण गर्दै सम्झौता भएको अवधि अगावै काम सम्पन्न गर्न निर्माण कम्पनिलाइ निर्देशन दिनुभयो । उहाले भवन निर्माणमा आवश्यक पर्ने सबै सहयोग गर्न गाउँ पालिका तयार रहेको भन्दै निर्माणमा ढिलाइ गर्ने छुट नभएको बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    समाचार सम्बन्धि थप

    दशैं कप फुटसल प्रतियोगिता–२०२५ को उपाधी हिमालयन रेन्जर्सलाई

    सुमना श्रेष्ठद्धारा रास्वपा परित्याग

    विभिन्न कारागारबाट भागेका मध्ये ४७ कैदीबन्दी धादिङबाट पक्राउ

    सरकारले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई प्राथमिकता नदिँदा समस्या

    गुणस्तरिय शिक्षासहित शत प्रतिशत नतिजामा नीलकण्ठ नगरपालिकाको जोड

    लायन्स क्लब अफ धादिङ भैरवीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

    ताजा समाचार
    १

    दशैं कप फुटसल प्रतियोगिता–२०२५ को उपाधी हिमालयन रेन्जर्सलाई

    २

    सुमना श्रेष्ठद्धारा रास्वपा परित्याग

    ३

    विभिन्न कारागारबाट भागेका मध्ये ४७ कैदीबन्दी धादिङबाट पक्राउ

    ४

    सरकारले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई प्राथमिकता नदिँदा समस्या

    ५

    गुणस्तरिय शिक्षासहित शत प्रतिशत नतिजामा नीलकण्ठ नगरपालिकाको जोड

    ६

    लायन्स क्लब अफ धादिङ भैरवीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

    ७

    आज चार प्रदेशको एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

    ८

    समाजबाटै बहिस्कारको धम्कीलाई बेवास्था गर्दै छोरीहरुले गरिन् दिवंगत बुबाको काजकिरिया

    ९

    धादिङमा निरन्तर वर्षाको सम्भावना, प्रशासनद्वारा सर्तकता अपनाउन आग्रह

    १०

    धादिङमा ८० प्रतिशत धान रोपाई सकियो

    समाचार
    थप

    दशैं कप फुटसल प्रतियोगिता–२०२५ को उपाधी हिमालयन रेन्जर्सलाई

    सुमना श्रेष्ठद्धारा रास्वपा परित्याग

    विभिन्न कारागारबाट भागेका मध्ये ४७ कैदीबन्दी धादिङबाट पक्राउ

    सरकारले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई प्राथमिकता नदिँदा समस्या

    हाम्रो नजर
    थप

    सुमना श्रेष्ठद्धारा रास्वपा परित्याग

    सरकारले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई प्राथमिकता नदिँदा समस्या

    समाजबाटै बहिस्कारको धम्कीलाई बेवास्था गर्दै छोरीहरुले गरिन् दिवंगत बुबाको काजकिरिया

    धादिङमा निरन्तर वर्षाको सम्भावना, प्रशासनद्वारा सर्तकता अपनाउन आग्रह

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution