• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २८, मंगलबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

खड्गदेवी युवा क्लबको अध्यक्षमा उज्वल श्रेष्ठ चयन

खड्गदेवी युवा क्लबको साधारण सभा तथा अधिवेशन १७ गते हुने

होमपेज / समाचार
  • ५५० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • धादिङबेसी शाखाबाट हिरोको नयाँ मोडल विक्री सुरु

  • हाम्रो नजर

  • फाईल तस्विर
    प्रकाशित मिति: २०८१ पौष ४, बिहिबार (१ साल अघि)

    हिरो कम्पनीले हालसालै मात्रै नेपालमा सार्वजनिक गरेको एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर मोटरसाइकल धादिङबेसीबाट विक्री सुरु गरेको छ । जिल्ला सदरमुकाम धादिङबेसीमा रहेको शाखा कार्यालयबाट हिरोले आफ्नो नयाँ मोटरसाइकल एक कार्यक्रमका विच विक्री सुरु गरेको हो ।

    एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आरले नेपालमा हिरो मोटोकर्पको नयाँ ब्रान्ड पहिचानलाई थप सशक्त बनाउने विश्वास रहेको धादिङ शाखा इन्द्र सरोवर अटो मोवाईल प्रा।लि।का प्रोपाइटर अञ्जन श्रेष्ठले बताउनुभयो ।

    उहाले भन्नुभयो-‘एक्स्ट्रिम १६० आर फोरभी९प्रो० को मूल्य ३ लाख ८४ हजार ९ हजार र एक्स्ट्रिम १२५ आरको मूल्य सीबीएस भेरियन्टका लागि २ लाख ८९ हजार ९ सय र एबीएस भेरियन्टका लागि ३ लाख ११ हजार ९ सय रहेको छ । नयाँ मोडलका मोटरसाइकल ल्याएका छौं । धादिङमा एक जना त ग्राहक भइ सक्नु भएको छ । प्रतिक्रिया पनि राम्रो पाएका छौं । एक चोटी सेवा गर्ने मौका दिनुभयो भने आशा छ, राम्रो गर्ने र गर्न सक्नेछौं ।’

    हिरो मोटो कर्प सन् २०१४ मा नेपालमा प्रवेश भएको हो । कम्पनीले सुपर स्प्लेन्डर र एक्सपल्स २०० जस्ता चर्चित ब्रान्डद्वारा नेपालको बजारमा बलियो पकड जमाउदै आएको छ । चौधरीगु्रप, नेपालको एक प्रतिष्ठित व्यवसायिक समूह, हीरो मोटोकपको नेपालका लागि आधिकारिक वितरक हो ।

    हिरो ब्राण्डका मोटरसाइकलमा युवा पुस्ताको आकर्षण रहेको कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नीलकण्ठ नगरपालिका–१२ का वडा अध्यक्ष धर्मराज भण्डारी ९राजकुमार० ले बताउनुभयो । ‘हिरो ब्राण्डले छोटो समयमा निकै फड्को मारेको छ । युवा पुस्ता झुम्मिएका छन् ।

    सबै खालका ग्राहकको चित्त बुझाउन सक्यो भने हिरो शहरमा मात्र होइन गाउँगाउँमा पुगेर सबैको रोजाई बन्न सक्छ । धादिङ शाखाले हिरोका एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर मोडलका मोटरसाइकल विक्री सुरु गरेको छ, शुभकामना र बधाई छ’ उहाले भन्नुभयो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    समाचार सम्बन्धि थप

    खड्गदेवी युवा क्लबको अध्यक्षमा उज्वल श्रेष्ठ चयन

    खड्गदेवी युवा क्लबको साधारण सभा तथा अधिवेशन १७ गते हुने

    ज्वालामुखीको मैदीकोटमा माघ १ गते सातौं खड्गदेवी साँस्कृतिक महोत्सव हुने

    पौष १५ गते धादिङबेसीमा तमू ल्होसार भव्य रुपमा मनाईदैं

    युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको अध्यक्षमा सन्दिप रिजाल निर्वाचित

    नीलकण्ठ नगरपालिकाको गलत प्रचारप्रति ध्यानाकर्षण, भ्रम नफैलाउन आग्रह

    ताजा समाचार
    १

    खड्गदेवी युवा क्लबको अध्यक्षमा उज्वल श्रेष्ठ चयन

    २

    खड्गदेवी युवा क्लबको साधारण सभा तथा अधिवेशन १७ गते हुने

    ३

    ज्वालामुखीको मैदीकोटमा माघ १ गते सातौं खड्गदेवी साँस्कृतिक महोत्सव हुने

    ४

    पौष १५ गते धादिङबेसीमा तमू ल्होसार भव्य रुपमा मनाईदैं

    ५

    युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको अध्यक्षमा सन्दिप रिजाल निर्वाचित

    ६

    नीलकण्ठ नगरपालिकाको गलत प्रचारप्रति ध्यानाकर्षण, भ्रम नफैलाउन आग्रह

    ७

    कन्यादेवी आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण

    ८

    धादिङको ज्वालामुखी गाउँपालिकामा ‘म्याक्स स्वस्थ पालिका कार्यक्रम’ शुभारम्भ

    ९

    दशैं कप फुटसल प्रतियोगिता–२०२५ को उपाधी हिमालयन रेन्जर्सलाई

    १०

    सुमना श्रेष्ठद्धारा रास्वपा परित्याग

    समाचार
    थप

    खड्गदेवी युवा क्लबको अध्यक्षमा उज्वल श्रेष्ठ चयन

    खड्गदेवी युवा क्लबको साधारण सभा तथा अधिवेशन १७ गते हुने

    ज्वालामुखीको मैदीकोटमा माघ १ गते सातौं खड्गदेवी साँस्कृतिक महोत्सव हुने

    पौष १५ गते धादिङबेसीमा तमू ल्होसार भव्य रुपमा मनाईदैं

    हाम्रो नजर

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution