• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ भाद्र २९, आईतबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

लायन्स क्लब अफ धादिङ भैरवीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

आज चार प्रदेशको एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

गुणस्तरिय शिक्षासहित शत प्रतिशत नतिजामा नीलकण्ठ नगरपालिकाको जोड

सरकारले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई प्राथमिकता नदिँदा समस्या

विभिन्न कारागारबाट भागेका मध्ये ४७ कैदीबन्दी धादिङबाट पक्राउ

सुमना श्रेष्ठद्धारा रास्वपा परित्याग

होमपेज / समाचार
  • २६६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • धादिङ अस्पतालको पेजमा प्राइभेट अस्पतालको खुलेर विज्ञापन

  • हाम्रो नजर

  • फाईल तस्विर
    प्रकाशित मिति: २०८१ कार्तिक ३०, शुक्रबार (१0 महिना अघि)

    जिल्लाको सदरमुकाम धादिङबेशीमा रहेको धादिङ अस्पतालले एक प्राइभेट अस्पतालको खुलेर विज्ञापन गरेको छ । धादिङ अस्पतालले शहिद मेमोरियल अस्पतालको विज्ञापन गरेको हो ।धादिङ अस्पतालले आफ्नो अस्पतालको आधिकारिक पेजमा पुछारबजारबाट बिचबजारमा सर्न लागेको शहिद मेमोरियल अस्पतालको विज्ञापन गरेको हो ।

    अस्पताललको आधिकारिक पेजमै निजि अस्पतालको विज्ञापन देखेपछि सर्वसाधारणले विरोध गरेका छन् । विरोधपछि धादिङ अस्पतालले पोष्ट गरेको शहिद मेमोरियल अस्पतालको विज्ञापन हटाएको छ ।
    सरकारी अस्पतालमा निजि अस्पतालको विज्ञापन किन ? भन्ने प्रश्नमा धादिङ अस्पतालका निमित्त अस्पताल निर्देशक डाक्टर गगन अधिकारीले भन्ुहुन्छ– ‘म अहिले अफिसकै कामले काठमाडौं छु । कसरी त्यस्तो भयो साथीहरुसँग बुझ्दै छु । बाटोमा भएकोले राम्रोसँग कुरा गर्न सकिएको छैन । बुझेर आवश्यक कार्वाही अगाडि बढाउँछु’ ।

    धादिङ अस्पतालले आफ्नो आधिकारिक पेजमा शहिद मेमोरियल अस्पतालको गरेको विज्ञापन जस्ता त्यस्तै ।

    शहिद मेमोरियल अस्पताल अब नयाँ व्यवस्थापनका साथ सञ्चालन हुदैं ।

    नयाँ व्यवस्थापनका साथ सञ्चालन भइ रहेको यस शहिद मेमोरियल अस्पताल धादिङ प्रा।लि।ले यति मिति २०८१ मंसिर १ गतेबाट विचबजार स्थित पुरानो वर्गर हाउस भएको स्थानबाट पुनः सेवा सुभारम्भ गर्न लागिएको सबैमा जानकारी गराउन चाहन्छौं ।

    मिति २०८१ साल मंसिर १ गते देखि विशेषज्ञ सेवासहित संचालन हुन लागेको यस अस्पतालमा रेडियोलोजी सेवा ९द्धम्रऋययिगच ख्ष्मभय ह् चबथ० भिडियो एक्सरे, जनरल मेडिसिन सेवा, बालरोग विशेषज्ञ सेवा, सर्जरी सेवा, मानसिक रोग विशेषज्ञ सेवा, स्त्री तथा महिला रोग विशेषज्ञ सेवा लगायत अन्य विशेषज्ञ सेवा सञ्चालन गर्न लागिएको हुदाँ मौकाको फाइदा उठाउनुहुन हार्दिक सम्पूण सेवाग्राहीहरुमा अनुरोध गर्दछौं ।
    नोटः सेवा लिन चाहने सेवाग्राहीहरुले अग्रिम नाम टिपाई मौकाको फाइदा उठाउनुहुन हार्दिक अनुरोध गर्दछौं । थप जानकारीका लागि सम्पर्क स् ०१०–५२०२८३, ०१०–५२०५६३

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    समाचार सम्बन्धि थप

    सुमना श्रेष्ठद्धारा रास्वपा परित्याग

    विभिन्न कारागारबाट भागेका मध्ये ४७ कैदीबन्दी धादिङबाट पक्राउ

    सरकारले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई प्राथमिकता नदिँदा समस्या

    गुणस्तरिय शिक्षासहित शत प्रतिशत नतिजामा नीलकण्ठ नगरपालिकाको जोड

    लायन्स क्लब अफ धादिङ भैरवीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

    आज चार प्रदेशको एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

    ताजा समाचार
    १

    सुमना श्रेष्ठद्धारा रास्वपा परित्याग

    २

    विभिन्न कारागारबाट भागेका मध्ये ४७ कैदीबन्दी धादिङबाट पक्राउ

    ३

    सरकारले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई प्राथमिकता नदिँदा समस्या

    ४

    गुणस्तरिय शिक्षासहित शत प्रतिशत नतिजामा नीलकण्ठ नगरपालिकाको जोड

    ५

    लायन्स क्लब अफ धादिङ भैरवीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

    ६

    आज चार प्रदेशको एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

    ७

    समाजबाटै बहिस्कारको धम्कीलाई बेवास्था गर्दै छोरीहरुले गरिन् दिवंगत बुबाको काजकिरिया

    ८

    धादिङमा निरन्तर वर्षाको सम्भावना, प्रशासनद्वारा सर्तकता अपनाउन आग्रह

    ९

    धादिङमा ८० प्रतिशत धान रोपाई सकियो

    १०

    चिटिक्क बन्दैछ नीलकण्ठले निर्माण गर्दै गरेको ‘राम शाह पार्क’

    समाचार
    थप

    सुमना श्रेष्ठद्धारा रास्वपा परित्याग

    विभिन्न कारागारबाट भागेका मध्ये ४७ कैदीबन्दी धादिङबाट पक्राउ

    सरकारले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई प्राथमिकता नदिँदा समस्या

    गुणस्तरिय शिक्षासहित शत प्रतिशत नतिजामा नीलकण्ठ नगरपालिकाको जोड

    हाम्रो नजर
    थप

    सुमना श्रेष्ठद्धारा रास्वपा परित्याग

    सरकारले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई प्राथमिकता नदिँदा समस्या

    समाजबाटै बहिस्कारको धम्कीलाई बेवास्था गर्दै छोरीहरुले गरिन् दिवंगत बुबाको काजकिरिया

    धादिङमा निरन्तर वर्षाको सम्भावना, प्रशासनद्वारा सर्तकता अपनाउन आग्रह

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution