• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ १०, शुक्रबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

ज्वालामुखीको मैदीकोटमा माघ १ गते सातौं खड्गदेवी साँस्कृतिक महोत्सव हुने

होमपेज / समाचार
  • ३९२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • धादिङबेसीको सुरक्षित आवास गृहलाई खाद्यान्न र सरसफाईको सामाग्री सहयोग

  • हाम्रो नजर

  • फाईल तस्विर
    प्रकाशित मिति: २०८१ श्रावण १५, मंगलबार (१ साल अघि)

    धादिङबेसीमा रहेको सुरक्षित आवास गृहलाई खाद्यान्न र सरसफाईको सामाग्री सहयोग गरेको छ । निजामति सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवसको अबसरमासहयात्री समाजले संचालन गरेको सुरक्षित आवास गृहलाई खाद्यान्न र सरसफाईको सामाग्री सहयोग गरेको हो ।

    निजामति सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवसको अवसरमा नेपाल निजामति कर्मचारी संगठन धादिङका अध्यक्ष बिरबहादुर दु्वाडीको अध्यक्षतामा खाद्यान्न र सरसफाईको सामाग्री वितरण गरिएको हो ।
    ज्यानको पर्वाह नगरि राज्य व्यवस्था परिवर्तनमा योगदान गर्ने खोटाङका मनोज जोशी, कास्कीका झपेन्द्र, कार्की, मुगुका सुरेन्द्र बिक लगायतको योगदानको सम्झनामा सुरक्षित आवास गृहमा रहेका हिंसा प्रभावितहरुका लागि दैनिक उपभोग्य सामाग्री चामल, दाल, तेल तथा सरसफाई सामाग्री वितरण गरिएको थियो ।
    महिला र बालिकामाथी हुने घटनामा पीडकको गाँस,वास,कपास लगायतको बारेमा राज्यले चासो नदिईरहेको समयमा पीडितहरुका लागि गरिएको सहयोगको लागि सहयात्री समाजको तर्फबाट गायत्री खतिवडाले आयोजकलाई धन्यवाद दिनुभएको छ ।परिवारबाट बलात्कारमा परेर घर, परिवार र समाजबाट बहिस्करणमा परेका, घरेलु हिंसामा परेकाहरु गरि हाल सुरक्षित आवासगृहमा ५ जना हिंसा पीडितहरु रहेका छन् ।
    सुरक्षित आवासगृहमा रहेकाहरुलाई राज्यको तर्फबाट सहयोग गर्न र राज्यले सबै सुबिधा सहित सुरक्षित आवासगृह जिम्मा लिनका लागि आग्रह गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    समाचार सम्बन्धि थप

    ज्वालामुखीको मैदीकोटमा माघ १ गते सातौं खड्गदेवी साँस्कृतिक महोत्सव हुने

    पौष १५ गते धादिङबेसीमा तमू ल्होसार भव्य रुपमा मनाईदैं

    युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको अध्यक्षमा सन्दिप रिजाल निर्वाचित

    नीलकण्ठ नगरपालिकाको गलत प्रचारप्रति ध्यानाकर्षण, भ्रम नफैलाउन आग्रह

    कन्यादेवी आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण

    धादिङको ज्वालामुखी गाउँपालिकामा ‘म्याक्स स्वस्थ पालिका कार्यक्रम’ शुभारम्भ

    ताजा समाचार
    १

    ज्वालामुखीको मैदीकोटमा माघ १ गते सातौं खड्गदेवी साँस्कृतिक महोत्सव हुने

    २

    पौष १५ गते धादिङबेसीमा तमू ल्होसार भव्य रुपमा मनाईदैं

    ३

    युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको अध्यक्षमा सन्दिप रिजाल निर्वाचित

    ४

    नीलकण्ठ नगरपालिकाको गलत प्रचारप्रति ध्यानाकर्षण, भ्रम नफैलाउन आग्रह

    ५

    कन्यादेवी आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण

    ६

    धादिङको ज्वालामुखी गाउँपालिकामा ‘म्याक्स स्वस्थ पालिका कार्यक्रम’ शुभारम्भ

    ७

    दशैं कप फुटसल प्रतियोगिता–२०२५ को उपाधी हिमालयन रेन्जर्सलाई

    ८

    सुमना श्रेष्ठद्धारा रास्वपा परित्याग

    ९

    विभिन्न कारागारबाट भागेका मध्ये ४७ कैदीबन्दी धादिङबाट पक्राउ

    १०

    सरकारले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई प्राथमिकता नदिँदा समस्या

    समाचार
    थप

    ज्वालामुखीको मैदीकोटमा माघ १ गते सातौं खड्गदेवी साँस्कृतिक महोत्सव हुने

    पौष १५ गते धादिङबेसीमा तमू ल्होसार भव्य रुपमा मनाईदैं

    युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको अध्यक्षमा सन्दिप रिजाल निर्वाचित

    नीलकण्ठ नगरपालिकाको गलत प्रचारप्रति ध्यानाकर्षण, भ्रम नफैलाउन आग्रह

    हाम्रो नजर

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution